SHARE
पर्दाफास · बुधबार ३१ भौ २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

संविधान संशोधन गर्न अब दुवै सदनमा दुई तिहाइ बहुमत हुनुपर्ने, सर्वोच्चले दियो यस्तो आदेश

सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई तिहाइ बहुमत हुनैपर्ने आन्देश गरेको छ । संविधान विपरीत हुने गरी प्रतिनिधिसभा नियमावलीमा राखिएका दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ ।