SHARE
पर्दाफास · बुधबार ३१ भौ २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

रास्वपामा सुशासनको हुटहुटी भएका पाण्डे, ढकाल र चौधरीसहित २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुशासनलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आए पनि पार्टीका राजुनाथ पाण्डे, सागर ढकाल र कृषिमन्त्रीसमेत रहेकी गीता चौधरीसहित २४ जना सांसदले अहिलेसम्म सम्पत्ति विवरण नबुझाएको खुलेको छ।