SHARE
पर्दाफास · मङगलबार ३० भौ २०८३ ११:३८ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशनबारे देउवाको ७ बुँदे अपिल, विशेष महाधिवेशनदेखि नेतृत्व हस्तान्तरणसम्म के भने ?

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनलाई लिएर ७ बुँदे अपिल जारी गरेका छन् । पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला देउवाले नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आफ्नो धारणा सार्वजनिक गरेका हुन् । देउवाको ७ बुँदे अपिल प्रिय साथीहरू, जय नेपाल।