SHARE
पर्दाफास · मङगलबार ३० भौ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

देशभर घरजग्गा कारोबार बढ्दै, १२ प्रतिशतभन्दा बढीले उकालो लाग्यो

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबार बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको हो । महानगरपालिकामा भने कारोबार वृद्धिदर अझ उच्च देखिएको छ । काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ ।