SHARE
पर्दाफास · मङगलबार ३० भौ २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

आज गणेश चतुर्थी, देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।