SHARE
Samata Press · आइबार​ २८ भौ २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

दलित कानुन विद्यार्थी समाजको अध्यक्षमा भरत विश्वकर्मा, को-को चुनिए ?

काठमाडौं । दलित कानुन विद्यार्थी समाजको दोस्रो राष्ट्रिय सम्मेलनले भरत विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सम्मेलनबाट समाजको उपाध्यक्षमा अमृता दर्जी र अभिजित राम चयन भएका छन्।