SHARE
पर्दाफास · बिहीबार २५ भौ २०८३ ०८:५१ AM · 1 मिनेट पढाइ

पैसा नहुँदा अस्पताल बाहिर सडकपेटीमै बबिताले जन्माइन् बच्चा, स्वास्थ्य प्रणालीमाथि उठ्यो प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग हुँदा अस्पतालले प्रसूति महिलाको उपचार गर्न आनाकानी गरेको आरोप लगाएका छन् ।