कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदले सोधिन्- राष्ट्रिय सभाले कुन कानून बनाउन रोक्यो ?
नेपाली कांग्रेसकी सांसद निनु कुमारी कर्णले राष्ट्रिय सभाले कुन–कुन कानून निर्माणमा अवरोध गरेको हो भन्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई प्रश्न गरेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास