SHARE
मकालु खबर · बुधबार ८ असो २०८२ ०१:११ PM · 1 मिनेट पढाइ

राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ता गर्न जेनजीले छाने प्रतिनिधि, सुदन पनि समावेश

आज बुधबार सम्पन्न जेनजीहरूको बैठकले छलफलका लागि प्रतिनिधिमण्डल गठन गरेको हो ।