कांग्रेस नेता शेखर कोइराला र गगन थापाबीच भेटवार्ता
काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । बुधबार पार्टीको आन्तरिक अवस्था र समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफल भएको हो । लामो समयपछि भएको यो भेटवार्तालाई राजनीतिक वृत्तले विशेष चासोका साथ हेरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर