प्रतिनिधिसभामा आजको कार्यसूची के छ ?
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press