SHARE
Samata Press · बुधबार २४ भौ २०८३ ०८:०३ PM · 1 मिनेट पढाइ

टेलिकमद्वारा प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग

काठमाडौँ । नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग गरेको छ ।