SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

तातोपानी, बाह्रबिसेलगायतका नदी तटीय बस्तीहरूमा अर्ली वार्निङ सिस्टम जडान गर्न आग्रह

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकको खोजी कार्यलाई प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउन सरकारसँग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता रहेको बताए ।