SHARE
अर्थ-डबली · सोमबार १५ भौ २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

ईसेवा मनि ट्रान्सफरद्वारा अन्तर्राष्ट्रिय रेमिट्यान्स शुल्क पूर्ण रूपमा मिनाहा

काठमाडौँ / ईसेवा मनि ट्रान्सफरले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।