सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता
काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवा केन्द्रबिन्दु भएर आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर