SHARE
मकालु खबर · बुधबार १० मंिर २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

ल फर्ममा कानुनी परामर्श लिइरहेकै बेला हस्तमाया बस्नेत पक्राउ, सादा पोसाकका प्रहरीको धरपकड

काठमाडौं । काठमाडौंको कालिकास्थित जनचेतना ल फर्ममा कानुनी परामर्श लिइरहेकी हस्तमाया बस्नेतलाई प्रहरीले धरपकड गर्दै पक्राउ गरेको छ । सादा पोसाकमा पुगेको प्रहरी टोलीले ल फर्मभित्र प्रवेश गरी कानुन व्यवसायीसँग परामर्श गरिरहेकै अवस्थामा बस्नेतलाई नियन्त्रणमा लिएको हो ।