गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
बझाङ । बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर