SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर १२७ नेपालीसहित ६४४ पर्यटक सम्पर्कविहीन भएका हुन् ।