सरकार एक्लैले सक्दैन, उच्चस्तरीय सर्वदलीय संयन्त्रमार्फत काम गर्छौंः रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले बाढीपछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्रमार्फत अघि बढाउने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर