SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

विपद्को घडीमा सरकारसँगै उभियो नाडा, १० लाख सहयोग गर्ने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।