SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो

चितवन । चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि शव खोज्ने काम सुरु गरिएको छ । अहिले बिहान ११ः०० बजेसम्म ६९ वटा शव फेला परेको छ ।