SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०२:१४ AM · 1 मिनेट पढाइ

बाढीको क्षतिबारे छलफल गर्न रविले बोलाए सर्वदलीय बैठक

तिब्बततर्फबाट आएको बाढीका कारण बुधबार रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।