SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

सामुदायिक रेडियोको भूमिका विश्वस्तरमै अध्ययन र अनुकरणको विषय बनेको छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, राष्ट्रिय एकता, मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवद्र्धनमा सामुदायिक रेडियोले निर्वाह गरेको भूमिका नेपालमा मात्र नभई विश्वस्तरमै अध्ययनको विषय बनेको बताएका छन् ।