निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग
भोजपुर । कोशी प्रदेशमा उत्पादन हुने कृषि तथा अन्य स्थानीय वस्तुको निर्यात प्रवद्र्धनका लागि प्रदेश योजना आयोगले छलफल तथा सुझाव सङ्कलन थालेको छ । आयोगले भोजपुरमा कृषि उपजको उत्पादन, बजार विस्तार, गुणस्तर सुधार, बजारीकरण तथा व्यापार सहजीकरणका विषयमा सरोकारवालासँग समूहगत छलफल गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर