SHARE
कर्पोरेट समाचार · सोमबार ८ भौ २०८३ ११:२९ AM · 1 मिनेट पढाइ

राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओमा कोइराला

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सुवास कोइरालाले पाएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्दै नायब प्रमुख कार्यकारी अधिकृत कोइरालालाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार