SHARE
कर्पोरेट समाचार · बिहीबार ११ मंिर २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

मन्त्रीहरुको मर्यादाक्रममा हेरफेरः सोविता गौतम सातौँबाट तेस्रो वरीयतामा उक्लिइन्

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ मर्यादाक्रममा सबैभन्दा बढी चर्चामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको वरीयता परिवर्तन रहेको छ। यसअघि मन्त्रिपरिषद्मा सातौँ स्थानमा रहेकी गौतमलाई एकैपटक तेस्रो वरीयतामा उकासिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार