SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०४:०५ AM · 1 मिनेट पढाइ

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुगेपछि ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय मापदण्ड अनुकूल बनाउन बाघ संरक्षणका लागि सुनिश्चित व्यवस्थापन अन्तरराष्ट्रिय मापदण्ड (सिए टिएस) प्रमाणीकरण प्रक्रिया सुरु भएको छ ।