SHARE
मकालु खबर · आइबार​ ७ भौ २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

सिँचाइ आयोजनाबाट कृषि उत्पादन र रोजगारी बढाउनुपर्छ : मन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसंख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।