SHARE
कर्पोरेट समाचार · शनिबार ६ भौ २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

व्यावसायिक वातावरण सुधार्न सरकारसँग निजी क्षेत्रको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा बधाई दिँदै निजी क्षेत्रको मनोबल बढाउने गरी व्यावसायिक वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार