SHARE
कर्पोरेट समाचार · शनिबार ६ भौ २०८३ १०:४० AM · 1 मिनेट पढाइ

कृषि उत्पादन वृद्धि गर्न विभिन्न बालीका उन्नत जात विकास

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब नौ सय उन्नत जातहरू विकास गरेको छ । परिषद्ले धान, मकै, गहुँ, कोदो, फापर, जौलगायत अन्नबाली, दलहन, तेलहन, आलु, तरकारी, फलफूल तथा कन्दमूल बाली उन्मोचन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार