संगठनात्मक कार्य सम्पन्न गरी सडक संघर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ यशोदा गुरुङ सुवेदीले पार्टीको आन्तरिक सङ्गठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सडक सङ्घर्षमा उत्रिनुपर्ने आवश्यकता रहेको बताएकी छन् । काठमाडौंमा शनिवार आयोजित पार्टीको कोसी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।