SHARE
मकालु खबर · शनिबार ६ भौ २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग

काठमाडौं । नेपाली काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महिला सहभागीका लागि ‘ग्रिन रन’को रि–रन आयोजना गरेको छ । गत साउन ६ गते आयोजित दौडमा प्राविधिक कारणले महिला प्रतिष्पर्धाको विजेता छनौट हुन नसकेपछि शनिवार पुनः महिला दौड आयोजना गरिएको हो ।