SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ ०३:४२ PM · 1 मिनेट पढाइ

बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु

काठमाडौं । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक महिलाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका-७ कुडापानी निवासी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर घाइते भएकी उनलाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।