SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ भौ २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

ब्रोड पिक हिमपहिरोमा मृत्यु भएका नेपाली आरोहीका परिवारलाई नेको इन्सुरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित ब्रोड पिकमा गएको हिमपहिरोमा परी मृत्यु भएका नेपाली आरोहीका परिवारलाई नेको इन्सुरेन्स लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । दुर्घटनामा मृत्यु भएका नेपाली नागरिक ग्यालु शेर्पा र ङाङ ठिन्डु शेर्पाका परिवारका सदस्यलाई ट्रेकिङ तथा एक्सपेडिसन बीमाअन्तर्गतको दाबी रकम नेको इन्सुरेन्सले भुक्तानी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार