नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम सवा ४ अर्बमा झर्यो
काठमाडौं। अघिल्लो दिन ७.१७ अंक बढेको शेयर बजार शुक्रबार फेरि १०.६७ अंक घटेको छ। यो कमीपछि बजार परिसूचक नेप्से २६१८ अंकमा बन्द भएको छ। आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ करोडको शेयर खरिदबिक्री भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार