SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ भौ २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

‘नाडा अटो शोमा गाडी मात्रै होइन, गाडी चलाउने उद्योग पनि देखिनेछन्’

काठमाडौं। आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १८औं संस्करणको ‘नाडा अटो शो २०२६’ मा सवारीसाधनसँगै अटोमोबाइल उद्योगको सम्पूर्ण इकोसिस्टम प्रदर्शन हुने भएको छ । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने अटो शोमा दुई सयभन्दा बढी स्टल रहनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार