SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ भौ २०८३ ०८:५५ AM · 1 मिनेट पढाइ

रासायनिक मलको समस्या समाधान गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन, प्रतिवेदन बुझाउन दुई महिनाको समय

काठमाडौं । सरकारले रासायनिक मलको आपूर्ति तथा व्यवस्थापनसँग सम्बन्धित समस्या अध्ययन गरी त्यसको अल्पकालीन र दीर्घकालीन समाधानका उपाय सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा कार्यदल गठन गरिएको जानकारी दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार