SHARE
मकालु खबर · शुक्रबार​ ५ भौ २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

पुरानो पहिरोको पिरलो: ‘पानी पर्नासाथ डर लाग्छ’

उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि छुट्छ । सवारीको चाप कम हुँदै जान्छ, धुवाँ–धुलो पातलिन्छ र वरिपरि हरियाली बाक्लिँदै जान्छ ।