SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ५ भौ २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

मन्त्री रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जादै

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल भदौ ६ (भोलि) गतेदेखि केही दिन कञ्चनपुर, कैलालीलगायतका जिल्लाको भ्रमणमा रहने छिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार