फोन लोन लिएर नतिर्ने ४५ ऋणीलाई नबिल बैंकको ३५ दिने अल्टिमेटम
काठमाडौं । नबिल बैंकले फोन लोन लिएर लामो समयदेखि कर्जा भुक्तानी नगर्ने ४५ जना ऋणीको नाम सार्वजनिक गरेको छ। बैंकले पटक–पटक ताकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि आज सार्वजनिक सूचना जारी गर्दै ऋणीलाई ३५ दिनभित्र सम्पूर्ण बक्यौता भुक्तानी गर्न आग्रह गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार