आज आतङ्कवाद पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस
काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तरराष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर