SHARE
कर्पोरेट समाचार · बिहीबार ४ भौ २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

सिमरा बालिका हत्या प्रकरण: दोषीमाथि कारबाहीको माग गर्दै दिनभर इलाका प्रहरी कार्यालय घेराउ, यातायात ठप्प

रौतहट । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन् । बालिकाको खोजीकार्य र सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयबासीले बिहीबार दिनभर इलाका प्रहरी कार्यालय सिमरा पुगेर घेराउ गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार