फ्लेम अवार्ड्स एसिया २०२६ मा नेपाल डिस्टिलरिजलाई दुई स्वर्णसहित चार अवार्ड
काठमाडौं । नेपाल डिस्टिलरिज प्रा.लि. (एनडीपीएल) ले फ्लेम अवार्ड्स एसिया २०२६ मा चार प्रमुख सम्मान जितेको छ। भारतको नयाँ दिल्लीमा आयोजित अवार्ड समारोहमा एनडीपीएलका ‘मेरो खुकुरी’ र ‘न्युड’ ब्रान्डका अभियानले दुई स्वर्ण, एक रजत र दक्षिण एसिया ग्रान्ड प्रिक्ससहित चार अवार्ड जितेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार