चार कारोबार दिनपछि नेप्सेमा हरियाली, ४.४० अर्बको कारोबार
काठमाडौं। लगातार चार कारोबार दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार भने सामान्य अंकले बढेर हरियालीमा बन्द भएको छ। नेप्से परिसूचक ७.१७ अंक अर्थात् ०.२७ प्रतिशतले बढेर २ हजार ६२९.४० बिन्दुमा पुगेको हो । परिसूचकसँगै बिहीबार कारोबार रकममा समेत सुधार देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार