SHARE
मकालु खबर · बिहीबार ४ भौ २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

अमेरिकाले जोर्डनदेखि ओमानसम्म करिब २० सैन्य प्रतिष्ठानमा ४० हजार सैनिक तथा अन्य कर्मचारी तैनाथ गर्दै आएको छ ।