अख्तियार कसलाई फसाउने र कसलाई बचाउने भन्दा निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ: कानुनमन्त्री गौतम
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रभावकारिता त्रास सिर्जना गरेर नभई निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा अभियोजनबाट स्थापित हुनुपर्ने बताएकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार