SHARE
कर्पोरेट समाचार · बिहीबार ४ भौ २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

कुमारी बैंक र हेल्भेटास नेपालबीच हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न सहकार्य

काठमाडौं। कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा संलग्न व्यवसायको वित्तीय पहुँच विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा हरित अर्थतन्त्रसँग सम्बन्धित मूल्य शृङ्खला साझेदारलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार