SHARE
कर्पोरेट समाचार · बिहीबार ४ भौ २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

नाडा अटो शो केवल गाडी बेच्ने मञ्च होइन, अटोमोबाइल इकोसिस्टम बुझ्ने अवसर ( सुरेन्द्र उप्रेतिसँग अन्तर्वार्ता)

काठमाडाैं। नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा स्थापित नाडा अटो शो यस वर्ष ५०औं वर्षको संस्थागत यात्रासँगै १८औं संस्करणमा प्रवेश गर्दैछ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा नयाँ प्रविधि, विद्युतीय सवारी, नेपालमै उत्पादित सवारीसाधन तथा विभिन्न ब्रान्डका नयाँ मोडल प्रदर्शन गरिँदैछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार