नाडा अटो शोमा टाटा सियरा ईभी सार्वजनिक हुँदै
काठमाडौं। टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सियरा ईभी नेपाल आइपुगेको छ। कम्पनीले आगामी भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ मा यसलाई नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार