SHARE
कर्पोरेट समाचार · बिहीबार ४ भौ २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

एकैदिन प्रतितोला नौ हजार ३०० रुपैयाँले महँगियो सुन, कारोबार मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन –चाँदीको मूल्य उच्च वृद्धि भएको छ। बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ बिहीबार एकैदिन तोलामा नौ हजार तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन खरिद गर्न ग्राहकले तीन लाख १३ हजार चार सय रूपैयाँ बुझाउनुपर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार